| लाग्ने शुल्क/दस्तुर: | नगरक्षेत्र मित्र रु.२५०,नगर बाहिर रु.५०० २ जिल्ला बाहिर रु. ७५० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएगा सोही दिन र त्यस पछि आएगा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि।
2.बसाई सर्रा ई प्रमाण पत्रको प्रतिलिपि।
3.लिइ जाने सामानहरुको विवरण खुलेको निवेदन।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा प्रमाणित गरिनेछ।